FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता दोस्रो त्रैमासिक किस्ता बितरण (नल्लु वडा कार्यालय)

आ.व २०८०/८१ को सामाजिक सुरक्षा भत्ता दोस्रो त्रैमासिक किस्ता प्राप्त गर्ने लाभग्राहीहरुमध्ये ९८ जनाले भत्ता रकम नल्लु वडा कार्यालय,सानिमा बैंक लि. कोन्ज्योसोम शाखा,गाउँपालिका पञ्जिकरण इकाईको सहकार्यमा वडा कार्यालयमै लिनुभएको छ ।मिति :२०८० माघ १४ गते

परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न

आज मिति २०८०/१०/ १४ गतेका दिन गाउँपालिका सभा हलमा पाटन CBR र लू निभा: को PREP परियोजना अन्तर्गत कोन्ज्योसोम गा.पा. का सरोकारवालाहरु र दुबै सस्था बिच २०२४ को परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।

पशु स्वास्थ्य शिविर संचालन हुने सम्बन्धि सूचना

मिति २०८० माघ १८ गते भारदेउ वडा कार्यालयमा पशु स्वास्थ्य शिविर संचालन हुने सम्बन्धि सूचना

थप जानकारीको लागि सम्पर्क नं.९८४३२१२००२

कोन्ज्योसोममा खेलकुद र वाङ्मय पादधिकारीको शपथ ग्रहण

कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान ऐन २०७९ बमोजिम गठित ११ सदस्यीय वाङ्मय प्रतिष्ठान र कोन्ज्योसोम गाउँपालिका खेलकुद परिषद गठन सम्बन्धि कार्यविधि २०८० बमोजिम गठित ७ सदस्यीय खेलकुद विकास समितिका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम गाउँपालिका अध्यक्ष श्री कृष्णमानलामाज्यूको अध्यक्षतामा गाउँपालिका सभाहलमा

गाउँसभाको १३ औं अधिवेशन सम्पन्न

कोन्ज्योसोम गाउँपालिकाको गाउँ सभाको तेह्रौं अधिवेशन मिति २०८०-०९-२६ गते सम्पन्न भएको छ । उक्त अवसरमा विद्यालय,प्रधानाध्यापक, शिक्षक, विद्यार्थी साथै स्वयंसेविकाहरूलाई उत्कृष्टताको आधारमा सम्मान गरिएको छ ।

सूचना-पत्र

दस्तावेज: 

Pages