FAQs Complain Problems

सूचना तथा समाचार

गाउँसभाको १२ औ अधिवेशन कार्यक्रम

आज मिति २०८० असार १० गते गाउँसभाको  १२ औँ  अधिवेशन प्रतिनिधिसभा सदस्य माननीय श्री  उदय शमशेर राणा ज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन भई उल्लेखित  केहि महत्वपूर्ण नीति तथा कार्यक्रमहरु,बजेट सभामा  पेश भएको साथै उत्कृष्ठ  कर्मचारी सम्मान कार्यक्रम समेत  सम्पन्न भएको छ l 

बार्षिक निति तथा कार्यक्रमको लागि सुझाब संकलन कार्यक्रम

बार्षिक निति तथा कार्यक्रमको लागि सुझाब संकलन कार्यक्रम आज मिति २०८० असार ६ गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ 

राय,सुझाब उपलब्ध गराईदिने बारे (श्री सरोकारवाला सबै )

प्रस्तुत बिषयमा यस कोन्ज्योसोम गाउँपालिकाको गाउँसभाको १२ औं अधिवेशनमा पेश गरिने आ.व २०८०/८१ को नीति.कार्यक्रम तथा बजेट सम्बन्धमा राय,सुझाब लिनको लागि तपशिल बमोजिमको मिति स्थान र समयमा उपस्थित भई आफ्नो अमुल्य सुझाब उपलब्ध गराईदिनुहुन निर्देशानुसार अनुरोध छ ।

तपशिल :

Pages