FAQs Complain Problems

कोन्ज्योसोम प्रतिमा

Read More

शंखु गाउँ र छर्योतेन

Read More

 दलचोकिबाट देखिने उपत्यकाको मनोरम दृश्य

Read More

जनप्रतिनिधिहरुको सामुहिक तस्विर

Read More

पाथीभरा मन्दिर ,नल्लु

Read More

चौघरे बस्तीको दृश्य

Read More

गाउँपालिकाको कार्यालय

Read More
कोन्ज्योसोम गाउँपालिकाको परिचय

नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक गाउँपालिका हो - कोन्ज्योसोम गाउँपालिका । यो  भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म  र  २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड  उतरी अंक्षामशमा अवस्थित यस गाउँपालिकाको  क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि र उचाई समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री ,औषत नियुतम तापक्रम २.३ डिग्री रहेको  पाइन्छ । यस गाउँपालिकाको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या ८९८९(गाउँपालिकाको सर्वेक्षण २०८१ अनुसार जनसंख्या ११३२३ र घरधुरी २१५० रहेको छ ) जसमा सबैभन्दा बढी तामाङ जाती (७५.७८ %) रहेको  छ। यस गाउँपालिकामा ५ वटा  वार्डहरु वार्ड न. १ चौघरे ,वार्ड न. २ शंखु ,वार्ड न. ३ दलचोकी ,वार्ड न. ४ नल्लु र वार्ड न. ५ भारदेउ  रहेका छन्। यस गाउँपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेसा कृषि रहेको पाइन्छ।  यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्यहरु  देख्न  सकिन्छ।  

जन प्रतिनिधि

अध्यक्ष
9843070358
उपाध्यक्ष
9851201229
प्रवक्ता
9851043868

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
फोन:
९८५१४२०१००
सूचना अधिकारी
फोन:
9851420111

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिको निवेदन
  • उपभोक्ता भेला गरेको माईन्युटको फोटोकपी
  •  उपभोक्ता समितिका अध्यक्ष ,कोषाध्यक्ष,सचिव लगायत सबै सदस्यहरुको  नागरिकताको  प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको योजना सम्झौता सम्बन्धि  सिफारिस
  • योजना किताब भरेको हुनुपर्ने
  • प्राविधिकले तयार गरेको लागत इस्टिमेटको  सक्कल प्रति
  • उपभोक्ता समितिको योजना सम्झौताको लागि निवेदन 
  • उपभोक्ता समितिबाट उपभोक्ता  समिति गठन गरिएको निर्णय  र योजना सम्झौता  सम्बन्धमा गरेको निर्णयको  प्रतिलिपि
  • बजेट सुनिश्चित भै योजना स्वीकृत भएको कागज
  • उपभोक्ता समितिको छाप
  • वडाकार्यालयको  सिफारिस
  • प्राविधिक ईस्टिमेट
  • भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट
  • उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि

जानकारी

//