FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सम्पन्न

आ.व २०७९/०८० को सामाजिक सुरक्षा भत्ता तेस्रो त्रैमासिक किस्ता  प्राप्त गर्ने  लाभग्राहीहरुले भत्ता रकम शखु वडा कार्यालय,सानिमा बैंक लि. कोन्ज्योसोम शाखा,गाउँपालिका पञ्जिकरण इकाईको सहकार्यमा वडा कार्यालयमै  लिनुभएको छ ।मिति :२०८० जेठ ९ गते

कोन्ज्योसोम गाउँपालिकाको वार्षिक कार्य संचालन पात्रो बिमोचन

कोन्ज्योसोम गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय चौघरे ललितपुरको वार्षिक कार्य संचालन पात्रो गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत  तथा कार्यपालिका सदस्य तथा  कर्मचारीहरुको उपस्तिथिमा  बिमोचन गरिएको छ। मिति:२०८० जेठ ७ गते

दस्तावेज: 

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कोन्ज्योसोम गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले आर्थिक बर्ष २०७९/०८० को चैत्र मसान्त सम्म सम्पादन गरेको कार्यहरु तथा सेवा प्रवाहको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज मिति २०८० जेष्ठ २ गते कोन्ज्योसोम गाउँपालिका  कार्यालय परिसर चौघरे ललितपुरमा सम्पन्न भयो 

गाई भैसीको पकेट विकास कार्यक्रम संचालन सम्बन्धि सूचना

गाई भैसीको पकेट विकास कार्यक्रम संचालन सम्बन्धि सूचना 

दस्तावेज: 

Pages