आ.व २०८०/८१ को सामाजिक सुरक्षा भत्ता दोस्रो त्रैमासिक किस्ता प्राप्त गर्ने लाभग्राहीहरुमध्ये ९८ जनाले भत्ता रकम नल्लु वडा कार्यालय,सानिमा बैंक लि. कोन्ज्योसोम शाखा,गाउँपालिका पञ्जिकरण इकाईको सहकार्यमा वडा कार्यालयमै लिनुभएको छ ।मिति :२०८० माघ १४ गते
आज मिति २०८०/१०/ १४ गतेका दिन गाउँपालिका सभा हलमा पाटन CBR र लू निभा: को PREP परियोजना अन्तर्गत कोन्ज्योसोम गा.पा. का सरोकारवालाहरु र दुबै सस्था बिच २०२४ को परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।