FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता दोस्रो त्रैमासिक किस्ता बितरण (नल्लु वडा कार्यालय)

आ.व २०८०/८१ को सामाजिक सुरक्षा भत्ता दोस्रो त्रैमासिक किस्ता प्राप्त गर्ने लाभग्राहीहरुमध्ये ९८ जनाले भत्ता रकम नल्लु वडा कार्यालय,सानिमा बैंक लि. कोन्ज्योसोम शाखा,गाउँपालिका पञ्जिकरण इकाईको सहकार्यमा वडा कार्यालयमै लिनुभएको छ ।मिति :२०८० माघ १४ गते

परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न

आज मिति २०८०/१०/ १४ गतेका दिन गाउँपालिका सभा हलमा पाटन CBR र लू निभा: को PREP परियोजना अन्तर्गत कोन्ज्योसोम गा.पा. का सरोकारवालाहरु र दुबै सस्था बिच २०२४ को परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।

पशु स्वास्थ्य शिविर संचालन हुने सम्बन्धि सूचना

मिति २०८० माघ १८ गते भारदेउ वडा कार्यालयमा पशु स्वास्थ्य शिविर संचालन हुने सम्बन्धि सूचना

थप जानकारीको लागि सम्पर्क नं.९८४३२१२००२

Pages