FAQs Complain Problems

८०/०८१

२०८०/०८१

कोन्ज्योसोम प्रतिमा समुद्घाटन समारोहमा उपस्थितिको लागि सम्पूर्णमा अनुरोध

कोन्ज्योसोम गाउँपालिकाको गाउँ गौरवको योजनाको रूपमा रहेको कोन्ज्योसोम प्रतिमा समुद्घाटन समारोह मिति २०८१ साल ज्येष्ठ १० गते बुद्धजयन्तीको अवसरमा हुने भएकोले उपस्थितिको लागि सम्पूर्णमा अनुरोध छ ।

बुद्धजयन्तीका दिन कोन्ज्योसोम प्रतिमाको उद्घाटन हुने

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गाउँ गौरवको योजनाको अन्तगर्त कोन्ज्योसोम प्रतिमाको भव्यरुपमा उद्घाटन हुने भएको छ ।  २०८१ जेठ १० गते बुद्धजयन्तीको दिन कोन्ज्योसोम प्रतिमाको उद्घाटन गर्न लागेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । 

कोन्ज्योसोम एग्रोटुरिजमको रूपमा विकास हुँदै

ललितपुर, २८ वैशाख । कोन्ज्योसोम गाउँपालिका एग्रोटुरिजमको रूपमा विकास हुँदै गएको छ । कोन्ज्योसोम गाउँपालिकाले ‘कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ’ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै गरिरहेको छ । गाउँपालिकामा कृषि उपत्पादन र पशुपाल

Pages

//