FAQs Complain Problems

आ.व २०७९/०८० को सामाजिक सुरक्षा भत्ता तेस्रो त्रैमासिक किस्ता वितरण कार्यक्रम

आ.व २०७९/०८० को सामाजिक सुरक्षा भत्ता तेस्रो त्रैमासिक किस्ता प्राप्त गर्ने मध्ये १२० जना लाभग्राहीहरुले भत्ता रकम नल्लु वडा कार्यालय,सानिमा बैंक लि. कोन्ज्योसोम शाखा,गाउँपालिका पञ्जिकरण इकाईको सहकार्यमा वडा कार्यालयमै लिनुभएको छ ।मिति :२०८० जेठ ८ गते

आर्थिक वर्ष: