FAQs Complain Problems

समाचार

कोन्ज्योसोम गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

काठमाण्डौं- ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रवार गाउँपालिकाको आयोजना र थ्री ब्रर्दश मिडिया प्रा.लि को सहजीकरणमा कार्यक्रम भएको हो ।

५ वटा वडामा विभाजित गाउँपालिकाको वडा स्तरीय सार्वजनिक सुनुुवाई सम्पन्न भए पश्चात गाउँपालिका स्तरिय सार्वजनिक सुनुवाई गरिएको हो । पालिकाको कार्यालय चौघरेमा सम्पन्न कार्यक्रमको प्रमुख वक्ताको रुपमा गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजन प्रसाद घिमिरे, शिक्षा शाखा प्रमुख विष्णु प्रसाद आचार्य रहेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, स्थानिय नागरिकको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: