FAQs Complain Problems

समाचार

कृष्णमान लामा

टोल: 
शंखु
फोटो: 
मोबाईल: 
9843070358
लिङ्ग: 
पुरुष
आमाको नाम: 
स्व. सुकुमाया सिंगाार
बाबुको नाम: 
योगमान घिसिङ
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
आशामाया लामा(बोम्जन)
मातृ भाषा: 
तामाङ
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
समाज शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
ललितपुर
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन विश्वविद्यालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४२ सालमा अखिल पाँचौको गाउँ प्रारम्भिक कमिटिको सचिव भै क्षेत्रीय कमिटीको सचिव अध्यक्ष हुँदै २०४५ सालमा ल.पु.जि. को सदस्य त्यसपछि पार्टी गाउँ कमिटीको सदस्य, क्षेत्रीय कमिटिको अध्यक्ष हुँदै ३ कार्यकाल ल.पु. जि. क सदस्य र हाल बागमती प्रदेश कमिटी सदस्य ।

जन्म मिति (वर्ष): 
२०२५
जन्म मिति (महिना): 
१०
जन्म मिति (गते): 
२२
इमेल: