ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अर्गानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै गएको छ । गाउँपालिकामा कृषि उत्पादन र पशुपालनबाट उत्पादित वस्तु पूर्ण अर्ग्यानिक भएकाले गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अर्ग्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेको गाउँपालिका