Submitted on: Sat, 03/23/2024 - 19:13
कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा आज मिति २०८० चैत्र १० गते स्थानीय बिषयको पाठ्यक्रम निर्माण सम्बन्धि एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।
Submitted on: Wed, 03/20/2024 - 20:23
गाउँपालिकाले हालसम्म तयार गरेका ऐन ,नियम ,कार्यविधि,नियमावली ,मापदण्ड लगायतका कानुन संग्रह गाउँपालिका अध्यक्ष श्री कृष्णमान लामा ,उपाध्यक्ष श्री राजन प्रसाद घिमिरे ,प्रमुख प्रशासकीय अधिकृत श्री युवराज आचार्यज्युले बिमोचन गर्नुभयो । कार्यक्रममा वडा नं.१,चौघरेका वडा अध्यक्ष श्री सन्तलाल लामा , वडा
Submitted on: Mon, 03/18/2024 - 19:32
पालिकास्तरीय खुल्ला कविता प्रतियोगिता हुने बारे सूचना