समाचार
सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सम्पन्न
आ.व २०७९/०८० को सामाजिक सुरक्षा भत्ता तेस्रो त्रैमासिक किस्ता प्राप्त गर्ने लाभग्राहीहरुले भत्ता रकम शखु वडा कार्यालय,सानिमा बैंक लि. कोन्ज्योसोम शाखा,गाउँपालिका पञ्जिकरण इकाईको सहकार्यमा वडा कार्यालयमै लिनुभएको छ ।मिति :२०८० जेठ ९ गते