FAQs Complain Problems

समाचार

नियमित कर्मचारी बैठक तथा दिगो बिकास लक्ष्यको स्थानीयकरण र सेवाको मापदण्ड तथा सूचकहरुको बारेमा प्रस्तुति

मिति २०८० मंसिर १८ गते गाउँपालिका सभाहलमा प्रमुख प्रशासकीय  अधिकृत युवराज आचार्यको अध्यक्षता , गाउँपालिका  अध्यक्ष कृष्णमान लामाको प्रमुख आतिथ्यता, उपाध्यक्ष राजन प्रसाद घिमिरेको विशेष आतिथ्यतामा गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु,वडा सचिबहरु,स्वास्थ्य संस्था प्रमुखको उपस्थितिमा नियमित कर्मचारी  बैठक तथा दिगो बिकास लक्ष्यको स्थानीयकरण र सेवाको मापदण्ड तथा सूचकहरुको बारेमा प्रस्तुति र प्रारम्भिक छलफल कार्यक्रम विषय विज्ञको सहजीकरण मा सम्पन्न भएको छ

आर्थिक वर्ष: