FAQs Complain Problems

७९/८०

कोन्ज्योसोम गाउँपालिका, ललितपुरको गाउँ सभाको बाह्रौं अधिवेशन सम्पन्न भएको प्रेस विज्ञप्ति

दस्तावेज: 

गाउँसभाको १२ औ अधिवेशन कार्यक्रम

आज मिति २०८० असार १० गते गाउँसभाको  १२ औँ  अधिवेशन प्रतिनिधिसभा सदस्य माननीय श्री  उदय शमशेर राणा ज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन भई उल्लेखित  केहि महत्वपूर्ण नीति तथा कार्यक्रमहरु,बजेट सभामा  पेश भएको साथै उत्कृष्ठ  कर्मचारी सम्मान कार्यक्रम समेत  सम्पन्न भएको छ l 

बार्षिक निति तथा कार्यक्रमको लागि सुझाब संकलन कार्यक्रम

बार्षिक निति तथा कार्यक्रमको लागि सुझाब संकलन कार्यक्रम आज मिति २०८० असार ६ गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ 

Pages

//