FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता संचालन भइ सफलतापुर्बक सम्पन्न

मिति २०८०/०८/२८ र २९ गते संचालन भएकाे काेन्ज्याेसाेम गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता ३ वटा विधाका २३ वटा इभेन्टमा संचालन भइ सफलतापुर्बक सम्पन्न भएकाे छ । यस प्रतियाेगितामा ९ स्वर्ण,४ रजत र ४ कास्य पदक प्राप्त गरि श्री बालेश्वरी माध्यमिक विद्यालय भारदेउ प्रथम स्थान हासिल

नियमित कर्मचारी बैठक तथा दिगो बिकास लक्ष्यको स्थानीयकरण र सेवाको मापदण्ड तथा सूचकहरुको बारेमा प्रस्तुति

मिति २०८० मंसिर १८ गते गाउँपालिका सभाहलमा प्रमुख प्रशासकीय  अधिकृत युवराज आचार्यको अध्यक्षता , गाउँपालिका  अध्यक्ष कृष्णमान लामाको प्रमुख आतिथ्यता, उपाध्यक्ष राजन प्रसाद घिमिरेको विशेष आतिथ्यतामा गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु,वडा सचिबहरु,स्वास्थ्य संस्था प्रमुखको उपस्थितिमा नियमित क

Pages