FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

गाउँसभाको १३ औं अधिवेशन सम्पन्न

कोन्ज्योसोम गाउँपालिकाको गाउँ सभाको तेह्रौं अधिवेशन मिति २०८०-०९-२६ गते सम्पन्न भएको छ । उक्त अवसरमा विद्यालय,प्रधानाध्यापक, शिक्षक, विद्यार्थी साथै स्वयंसेविकाहरूलाई उत्कृष्टताको आधारमा सम्मान गरिएको छ ।

सूचना-पत्र

दस्तावेज: 

गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता संचालन भइ सफलतापुर्बक सम्पन्न

मिति २०८०/०८/२८ र २९ गते संचालन भएकाे काेन्ज्याेसाेम गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता ३ वटा विधाका २३ वटा इभेन्टमा संचालन भइ सफलतापुर्बक सम्पन्न भएकाे छ । यस प्रतियाेगितामा ९ स्वर्ण,४ रजत र ४ कास्य पदक प्राप्त गरि श्री बालेश्वरी माध्यमिक विद्यालय भारदेउ प्रथम स्थान हासिल

Pages