FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कोन्ज्योसोम प्रतिमा समुद्घाटन समारोहमा उपस्थितिको लागि सम्पूर्णमा अनुरोध

कोन्ज्योसोम गाउँपालिकाको गाउँ गौरवको योजनाको रूपमा रहेको कोन्ज्योसोम प्रतिमा समुद्घाटन समारोह मिति २०८१ साल ज्येष्ठ १० गते बुद्धजयन्तीको अवसरमा हुने भएकोले उपस्थितिको लागि सम्पूर्णमा अनुरोध छ ।

गाडी भाडामा लिने सम्बन्धि सूचना

गाडी भाडामा लिने सम्बन्धि सूचना

दस्तावेज: 

Pages