FAQs Complain Problems

७६/७७

कोरोनासँग जुध्न र नियन्त्रण गर्न गाउँपालिकाले सञ्चालन गरेको गतिविधिहरु

  1. हाल गाउँपालिकाले ८० लाखको विपद् कोष व्यवस्थापन गरेको छ ।
  2. प्रत्येक वडामा १०/१० जनाको दरले पाँचै वटा वडाहरुमा स्वयंसेवकहरु परिचालन गरिएको ।
  3. २०७६/१२/१६  देखि पन्ध्र शैय्याको क्वारेन्टाईनको व्यवस्थापन र सञ्चालन गरिएको ।

Pages