FAQs Complain Problems

समाचार

ऐन कानुन संग्रह बिमोचन कार्यक्रम सम्पन्न

गाउँपालिकाले हालसम्म तयार गरेका ऐन ,नियम ,कार्यविधि,नियमावली ,मापदण्ड लगायतका कानुन संग्रह गाउँपालिका अध्यक्ष श्री कृष्णमान लामा ,उपाध्यक्ष श्री राजन प्रसाद घिमिरे ,प्रमुख प्रशासकीय अधिकृत श्री युवराज आचार्यज्युले बिमोचन गर्नुभयो । कार्यक्रममा वडा नं.१,चौघरेका वडा अध्यक्ष श्री सन्तलाल लामा , वडा नं.४,नल्लुका वडा अध्यक्ष श्री तिर्थ बहादुर घलान ,वडा नं.५ ,भारदेउका वडा अध्यक्ष श्री विजय कुमार लामा लगायत कार्यपालिका सदस्यहरु र कर्मचारी समेतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: