FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

राय,सुझाब उपलब्ध गराईदिने बारे (श्री सरोकारवाला सबै )

प्रस्तुत बिषयमा यस कोन्ज्योसोम गाउँपालिकाको गाउँसभाको १२ औं अधिवेशनमा पेश गरिने आ.व २०८०/८१ को नीति.कार्यक्रम तथा बजेट सम्बन्धमा राय,सुझाब लिनको लागि तपशिल बमोजिमको मिति स्थान र समयमा उपस्थित भई आफ्नो अमुल्य सुझाब उपलब्ध गराईदिनुहुन निर्देशानुसार अनुरोध छ ।

तपशिल :

सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सम्पन्न

आ.व २०७९/०८० को सामाजिक सुरक्षा भत्ता तेस्रो त्रैमासिक किस्ता  प्राप्त गर्ने  लाभग्राहीहरुले भत्ता रकम शखु वडा कार्यालय,सानिमा बैंक लि. कोन्ज्योसोम शाखा,गाउँपालिका पञ्जिकरण इकाईको सहकार्यमा वडा कार्यालयमै  लिनुभएको छ ।मिति :२०८० जेठ ९ गते

कोन्ज्योसोम गाउँपालिकाको वार्षिक कार्य संचालन पात्रो बिमोचन

कोन्ज्योसोम गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय चौघरे ललितपुरको वार्षिक कार्य संचालन पात्रो गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत  तथा कार्यपालिका सदस्य तथा  कर्मचारीहरुको उपस्तिथिमा  बिमोचन गरिएको छ। मिति:२०८० जेठ ७ गते

दस्तावेज: 

Pages