FAQs Complain Problems

कोन्ज्योसोम गाउँपालिकाको परिचय

नेपालको ३ न. प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्य एक गाऊपालिका हो - कोंज्योसोम गाऊपालिका । यो  भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म  र  २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड  उतरी अंक्षामशमा अवस्थित यस गाऊपालिकाको क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि र उचाई समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री ,औषत नियुतम तापक्रम २.३ डिग्री रहेको  पाइन्छ । यस गाऊपालिकाको  कुल जनसङ्खिया ९७०९ जसमा सबैभन्दा बढी तामांग जाती (७५.७८ %) रहेको  छ। यस गाऊपालिकामा ५ वटा  वार्डहरु वार्ड न. १ चौघरे ,वार्ड न. २ शंखु ,वार्ड न. ३ दलचोकी ,वार्ड न. ४ नल्लु र वार्ड न. ५ भारदेउ  रहेका छन्। यस गाऊपालिकामा बसोबास गर्ने मानिसहरुको मुखे पेसा कृषि रहेको पाइन्छ।  यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्य  देख्न  सकिनेछ।    

Email:konjyosom2075@gmail.com