FAQs Complain Problems

ग्यालरी

अाज मिति २०७५ साल म‌ंसिर १८ गते सहकारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम यस गाउँपालिकाका अध्यक्ष श्री गोपी लाल सि‌ंतान ज्यूको अध्यक्षतामा ४१ वटा विभिन्न कृषि, दुग्ध, बचत र पर्यटन क्षेत्रमा रहेको सहकारी संस्थाको पदाधिकारीहरुको सक्रिय सहभागीतामा सम्पन्न भयो । 

मिति: 12/04/2018 - 16:09
, ,

Pages