FAQs Complain Problems

समाचार

कोन्ज्योसोम प्रतिमा

Read More

शंखु गाउँ र छर्योतेन

Read More

 दलचोकिबाट देखिने उपत्यकाको मनोरम दृश्य

Read More

जनप्रतिनिधिहरुको सामुहिक तस्विर

Read More

पाथीभरा मन्दिर ,नल्लु

Read More

चौघरे बस्तीको दृश्य

Read More

गाउँपालिकाको कार्यालय

Read More
कोन्ज्योसोम गाउँपालिकाको परिचय

नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक गाउँपालिका हो - कोन्ज्योसोम गाउँपालिका । यो  भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म  र  २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड  उतरी अंक्षामशमा अवस्थित यस गाउँपालिकाको  क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि र उचाई समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री ,औषत नियुतम तापक्रम २.३ डिग्री रहेको  पाइन्छ । यस गाउँपालिकाको  कुल जनसङ्ख्या ९७०९ जसमा सबैभन्दा बढी तामाङ जाती (७५.७८ %) रहेको  छ। यस गाउँपालिकामा ५ वटा  वार्डहरु वार्ड न. १ चौघरे ,वार्ड न. २ शंखु ,वार्ड न. ३ दलचोकी ,वार्ड न. ४ नल्लु र वार्ड न. ५ भारदेउ  रहेका छन्। यस गाउँपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेसा कृषि रहेको पाइन्छ।  यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्यहरु  देख्न  सकिन्छ।  

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9843070358
उपाध्यक्ष
9851201229

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
फोन:
९८५१३५३२४४
सूचना अधिकारी
फोन:
9851224635

जानकारी